११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – साताको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ । आज बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारुढ गठबन्धनभित्र ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हिजो बुधबार साँझ उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा उक्त मन्त्रीमण्डल काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, ...
११ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् भने सोहीस्थान कै आठ वर्षीय सन्दीप ...
११ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — प्रहरीले लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास रहेको प्रहरीले जनाएको छ । इलाका ...
११ कार्तिक २०७८, बिहिबार
फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशले तेस्रो पटक नयाँ मुख्यमन्त्रीको रुपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेलाई पाउने भएको छ । पाण्डेलाई गठबन्धन दलहरुले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका छन् ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – दिवंगत नेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श गरिएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुधबार भएको कार्यक्रममा ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उहाँको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान ...