२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

समाचार

बेलायतको ग्लास्गो सहरमा जलवायु सम्बन्धी कोप–२६ सम्मेलन सुरुहुँदै

लण्डन – बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ सुरु हुँदैछ ।विश्वभर बढ्दो औद्योगिकीकरण, भौतिक सुविधाको विकास, हरितग्यास उत्सर्जन जस्ता विभिन्न कारण जलवायु परिवर्तन ठूलो सङ्कट निम्तिने खतरा ...

प्रधानमन्त्री देउवाद्वारा मातृभूमिको सामाजिक–आर्थिक विकासका निम्ति लगानी भित्र्याउन आग्रह

तस्वीर : प्रधानमन्त्रीको सचिवालय । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीहरुलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्गठन यूके शाखाको आयोजनामा शनिबार भएको ...

विद्युत प्रयोग गरी माछा मार्नेक्रममा करेन्ट लागेर एक को मृत्यु

प्रतीकात्मक तस्वीर काठमाडौं — कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा विद्युत प्रयोग गरी माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ हरिहरपुरका वर्ष ३३ को हिरु मल्ल रहेका प्रहरीले जनाएको छ ...

एमालेको केन्द्रीय कमिटी बैठक जारी, महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउन माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दलको आज शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउन माग गरेका छन् । ललितपुरको बालकुमारी, च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम ...

पछिल्लो २४ घण्टामा ४ सय ९० जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ९० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय ९० जना र २ हजार ६ सय ...

इजालस चलाउने नचलाउने बारे न्यायाधीशहरु छलफलमा जुटे

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध उत्पन्न विवादले मुद्दाहरु प्रभावित भएका छन् । यसैकुरालाई हृदयंगम गर्दै न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय ...

अधिवक्ताहरुद्वारा न्यायको हक उल्लङ्घन भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा मुद्दा हेर्न परमादेश जारीको माग गर्दै रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भै न्यायको हक उल्लङ्घन भएको भन्दै पेशी सूचीमा रहेका ...

महत्वाकाङ्क्षा र आधुनिकताको नाममा राजधानीमा मौलाउँदो यौनधन्दा

फाईल तस्वीर काठमाडौं– देशमा प्रजातन्त्रको पुनर्वहाली भयो, लोकतन्त्र र गणतन्त्र आयो । महिला हक अधिकारका आवाज उठे, महिला स्वतन्त्रताका कुरा उठे । समानुपातिक समावेशीका कुरा उठे । राज्यका सबै तहमा ५० प्रतिशत महिलाको सहभागिताका कुरा ...

सोलुखुम्बुमा एक बेवारिसे महिलाको शव भेटियो

प्रतीकात्मक तस्वीरसोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । हिजो अन्दाजी ६५ वर्षीया महिलाको शव बेवारिसे अवस्थामा लौकाखोलानजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । मृतकको नाम, ...

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिंदै

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि ...