१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ । नेतृत्वले लापर्वाही गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उहाँको भनाइ छ । ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको माग अघि सार्ने बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारले सुरु गरेको धर्नापछि पत्रकारसँग कुरा गर्दै नेपाल बार ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – अभिनेत्री मलिका महत पछिल्लो समय म्युजिक भिडियोमा पनि रुचाईएको मोडलमा पर्दछिन् । उनै मलिका अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । भिडियोमा उनको जोडी कुन्साङ्ग बोम्जोन बनेका छन् । राजनराज ...
१४ कार्तिक २०७८, आइतबार
कञ्चनपुर – बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले महामारीबाट प्रभावित उद्योग/व्यवसायलाई ५ करोड रुपैयाँसम्म पुनरकर्जा उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा.उदयकुमार श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक सङ्घले जानकारी दिएको छ । नेपाल चिकित्सक सङ्घका ...
१४ कार्तिक २०७८, आइतबार
लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ । ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – चालु वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ४६ करोड १४ लाख खुद नाफा गरेको बैंकले अहिले केही बढाएको ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एसोसिएसन परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् । कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – एनएमबि बैंक लिमिटेडले १५ दशमलव ८० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत ...