०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का

समाचार

सरकारले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको छ : स्वास्थ्य मन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको ...

ओली संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने गणतन्त्र विरोधी नेता हुन् : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सङ्घीयता र गणतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ । आज माओवादी केन्द्रको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले ...

कार्यक्रममा सम्बोधन लामो भएपछि बीचमै उठेर हिँडे विदेशी पाहुनाहरू

चितवन – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्द सत्रमा लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै उठेर हिँडेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्रमा लामो समय बोलेपछि विदेशी पाहुनाहरू ...

देशभर थप २ सय १३ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६ सय ३२ जनामा नमुना परीक्षण गरिएको ...

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

तनहुँ – चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ ...

महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै ...

लोकतन्त्रको रक्षाका लागि सरकारलाई एमालेको सहयोग आवश्यक छ : प्रधानमन्त्री देउवा

चितवन – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, केपी ओलीजी, अरु बामपन्थी साथीहरु ...

माओवादी केन्द्रको ७ सय ५३ वटै स्थानीय तहमा आज पालिका सम्मेलन हुँदै

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आज ७ सय ५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना ...

नियामक संस्थाद्वारा टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति

काठमाडौं – नेपाल टेलिकमले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्ने स्वीकृति पाएको छ । टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले ...

चालीस वर्षपछि कम्पनी नाफामा, शेयरधनीले पाउन थाले लाभांश

काठमाडौं – चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । वि.सं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो ...