०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

समाचार

एमाले महाधिवेशन : बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु

सौराहा – नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै ...

गलत र भ्रामक तथ्याङ्क छिटो र चाँडो फैलिन्छ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “इतिहासदेखि नै मानिसले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ ...

वडा अधिवेशनमा मन्त्रीकै अङ्ग रक्षकले चलाए गोली

जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...

एक घण्टा पछाडि धकेलियो एमाले महाधिवेशनको बन्दसत्र

फाइल तस्वीर चितवन – नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्र एक घण्टा पछि सारिएको छ । अहिले साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको हो । बन्दसत्र सारेर अहिले सेभन ...

आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्िसर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले ...

एमालेको बन्दसत्र अहिले ७ बजे सुरु हुँदै, यी चार नेताद्वारा तयार गरिंदैछ केन्द्रीय सदस्यको सूची

काठमाडौं – नेकपा एमालेको बन्दसत्र अहिले साँझ ७ बजे सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तयार पार्न छलफलमा व्यस्त भएपछि बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने ...

एमालेको बन्दसत्र सुरु हुँदै, ओलीद्वारा पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यको नाम प्रस्ताव गरिने

चितवन – नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगतको बन्द सत्र १० बजे सुरू हुँदैछ । शनिबार ढिलो गरी सुरु भएको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ...

अगुल्टाले हान्दा एकको मृत्यु

बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । ...

चितवनका पाँच पालिकामा नयाँ नेतृत्व चयन

चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन ...

आफ्नो महत्वाकाङ्क्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं : ओली

चितवन – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको छ । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर–याउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं ।’ पार्टीको १० ...