०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी ★   स्याउका बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

समाचार

राप्रपा एकता महाधिवेशन आजदेखि सुरु

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १७ गतेसम्म अधिवेशन सञ्चालन हुने भएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ ...

आजबाट देशका धेरै भागमा चिसो बढ्ने, पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...

काङ्ग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

चितवन – नेपाली काङ्ग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन ...

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने

चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ...

नेपाल बारद्वारा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत

काठमाडौं – नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ । बारको हिजो सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र ...

प्रधानमन्त्री देउवाद्वारा अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान ...

आयोगका संयोजक सुब्बाले गराए अध्यक्ष ओलीलाई शपथ ग्रहण

चितवन – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शपथ ग्रहण गरेका हुन् । ओलीलाई निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ...

पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना र २ हजार १ ...

बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

अछाम – मङ्गलसेनबाट धनगढी गइरहेको बस मङ्गलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मङ्गलसेन नगरपालिका– १४ ...

आंशिक र करारमा कार्यरत शिक्षकहरूलाई आयोगमा लड्न उमेरहद लागू नहुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । आज बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो । गत बुधबार बसेको यो सभा त्रिविको ...