०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ? ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

समाचार

सर्वोच्चमा देखिएका समस्या समाधानका लागि उपाय खोज्छौं : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । बिहीबार बिहान स्पेनबाट स्वदेश फर्किनुभएको सभामुख सापकोटाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । सर्वोच्चको गतिरोधबारे ...

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको ...

विद्यार्थी सङ्गठनद्वारा त्रिविको आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन ...

राहदानी विभागबाट एमआरपी वितरण बन्द हुँदै, अनिवार्य गरिँदै ई–पासपोर्ट

काठमाडौं – आगामी यहि मंसिर २८ गतेबाट राहदानी विभागबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द हुने भएको छ । सोही दिनदेखि विभागको मुख्य कार्यालयबाट सेवा लिँदा अनिवार्य रुपमा ई–पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने छ । ...

प्रधानन्यायाधीश बिदामा बसेर कार्यवहाक तोक्न गठबन्धनको सुझाव

काठमाडौं – सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिइएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो ...

प्रधानमन्त्री देउवाद्वारा काङ्ग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन सम्बोधन गरिने

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ । प्रधानमन्त्री एवं काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत आज काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनको हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ...

यात्रुले नै जहाज धकेलेपछि…

बाजुरा – चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन ...

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण ...

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग

काठमाडौं – गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ...

कोभिड –१९ ले छुटेका परीक्षार्थीको परीक्षा भोलि हुने, कति छन् त सहभागी ?

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार ...