०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता ★   उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बाक्लो हिमपात ★   लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ ★   न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान ★   सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र ★   लेखक तथा पत्रकार खनालको निधन ★   हराए ‘पोखराको सम्झना’ ★   मौलिक पोसाक भाडामा लगाएर आम्दानी ★   छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज

समाचार

‘प्रचण्डलाई नेतृत्व गर्ने तहमा ल्याउन मैले उत्प्रेरणा दिएको हुँ’

मोहन वैद्य ‘किरण’ अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी) जीवन र शिक्षाःवि.सं. २००३ साल साउन १५ गते प्युठानको खैरा भन्ने गाउँमा बुवा शशिधर उपाध्याय (पोखरेल) र माता जानका उपाध्यायका पहिलो सन्तानको रुपमा जन्मनुभएका नेपाली साहित्यमा स्नातकोत्तर मोहन ...

प्रतिनिधिसभाको बैठक भोलिको लागि तय, यी ६ अध्यादेश पेस हुने (कार्यसूचीसहित)

काठमाडौं – भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेशहरू पेस हुने भएको छ । आज संसद सचिवलायले भोलिको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी ...

पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

काङ्ग्रेसमा नेतृत्व चयन गर्न मतदान सुरु

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्न केही समय अघिबाट मतदान सुरु भएको छ पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काङ्ग्रेस विधानअनुसार ...

कीर्तिपुर नगरपालिकामा भ्रष्टाचारको जालो, पन्ध्र दिनमै भत्तियो पिच सडक

काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र ...

अखिल क्रान्तिकारीले टुङ्ग्यायो केन्द्रीय कमिटी सदस्य, पदाधिकारीको टुङ्गो अझै लागेन

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुङ्गो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै टुङ्गो लगाउन सकेको छैन । फ्याक्सन इन्चार्ज हितमान ...

सन्धुले जितिन् मिस युनिभर्स–२०२१ को उपाधि

काठमाडौं – भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि ...

मतदानस्थल वरपरको सुरक्षा व्यवस्थामा कडाई, प्राविधिक कारण मतदान सुरु हुन ढिलो

काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा केहिबेरपछि मात्रै मतदान प्रक्रिया सुरु हुँदैछ । यतिबेला मतदानस्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थलको वरिपरि ठूलो मात्रामा प्रहरीको टोली परिचालन ...

प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु, प्रधानसेनापतिद्वारा शुभारम्भ

काठमाडौं – प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा ...

एमालेको सूर्य चिन्हबाट सांसद बनेका त्रिपाठी नयाँ पार्टी घोषणाको तयारीमा

हृदयेश त्रिपाठी, फाइल तस्वीर ।काठमाडौं– गत आमनिर्वाचनमा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने हुनुभएको छ । विद्यार्थीकालमा प्रगतिशिल धारका त्रिपाठीको राजनीतिक उतार चढावको फेहरिस्ता लामै छ । नेपाल विद्यार्थी ...