०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

समाचार

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छ : स्वास्थ्यमन्त्री खतिवडा

पाल्पा – स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोनाविरुद्धको खोपबाट नागरिक वञ्चित हुन नपर्ने बताउनुभएको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा आयोजित नेकपा ...

प्रतिनिधिहरुलाई देउवाको प्रश्न, फेरि निरङ्कुश सरकार व्यहोर्ने कि काङ्ग्रेसकै सरकार बनाउने ?

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४ औं महाधिवेशनमा आफूलाई फेरि सभापतिमा विजयी बनाए काङ्ग्रेसले तिनै तहको निर्वाचनमा जित हासिल गर्ने बताउनुभएको छ । उहाँले आज १४ औं महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन ...

यी पाँच गैह्रआवासीय राजदूतहरुद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं – नेपालका लागि विभिन्न पाँच मुलुकबाट तोकिएका गैह्रआवासीय राजदूतहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले सो ...

ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक छ : महामन्त्री कोइराला

काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उहाँले धर्म ...

काङ्ग्रेसभन्दा कम्युनिस्ट किन पछि प¥यो भनेर समीक्षा गर्नुपर्ने बेला आयो : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक अवरुद्ध अवस्थामा रहेको बताउनुभएको छ । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडलले भन्नुभयो जुन किसिमले राजनीति अघि बढिरहेको छ, नेपाल अवरुद्ध अवस्थामा ...

नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश

काठमाडौं– नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश गरेको छ । मिस नेपाल वल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इण्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उत्कृष्ट ३० ...

सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु, ५८ घाइते

एजेन्सी – मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु ...

अवैध रुपमा प्रवेश गर्ने दुई भारतीय प्रहरी पक्राउ

धनगढी– कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् । खक्रौला नाकाबाट भारतीय ज्च्घज्ञएडठठढ नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका ...

विवाह बन्धनमा बाँधिए कटरिना केफ र विक्की कौशल

कटरिना केफ र विक्की कौशल विहीबार सवाई माधोपुरमा विवाह बन्धनमा बाँधिएका छन् । यो विशेष समारोहका लागि कटरिना केफ र विक्की कौशल दुवैले सब्यसाचीको आउटफिटलाई चयन गरेका थिए । समाचारअनुसार नवविवाहित जोडीले दुईवटा भव्य रिसेप्शन ...

ठट्टा गरेको भिडियो बाहिरिएपछि प्रधानमन्त्रीको राजीनामा माग

लण्डन – मुलुकले गत वर्ष कोभिड–१९ को कडा प्रतिबन्ध भोगिरहेको समयमा आफ्ना कर्मचारीले अवैध क्रिसमस पार्टीको आयोजना गर्ने बारेमा ठट्टा गरेको भिडियो लिक भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा मागको सामना गर्नुभएको छ । ब्रिटिश ...