०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’

समाचार

ओलीले जनताको उपलब्धि अपहरण गर्न ग्रान्ड डिजाइन — दाहालको भनाई

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ । काठमाडौं—नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री ...

नेपाल कम्युनिष्ट समूहको बैठकमा ‘बादल’

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ ...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ...

चिनियाँ राजदूत यान्छीद्धारा पार्टी एकतामा पहल गर्न प्रचण्डलार्ई आग्रह

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । ...

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि स¥यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड—नेपाल पक्षीय केन्द्रीय समिति बैठक १ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बबरमहलमा हुने भनिएको बैठक सरेर १ बजे हुने भएको हो । ...

ओली पक्षीय नेकपाद्धारा सातै प्रदेशका नेतालाई प्रशिक्षण दिइँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खड्ग प्रसाद शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ...

पुँजीबजारका लगानीकर्ताहरुको पुँजी ८ खर्ब रुपैयाँले बढ्यो

पछिल्लो ५ महिनामा नै पुँजीबजारका लगानीकर्ताहरुको पुँजी ८ खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको पुँजी गत असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । ...

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

पार्टी एकताले पूर्णता नपाउदैँ विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । ...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे बस्ने

प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । ...

पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। ...