०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा

समाचार

चिसिएको मौसम, तातेको राजनीति प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण सङ्घीय संसद् विघटनसँगै गणतन्त्र नै धराप पर्ने देखिएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि देशमा राजनीतिक अन्योल र अस्थिरता बढेको छ । ...

विश्व अर्थतन्त्रमा अमेरिकालाई पछि पार्दै चीन

विश्वको वादशाह ठानिएको अमेरिकी अर्थतन्ध केही वर्षदेखि निरन्तर ओरालो लाग्दै गएको छ । कुनैबेला विश्व अर्थतन्त्रको ५२ प्रतिशतसम्म हिस्सा ओगटेको अमेरिकी अर्थतन्त्र एसियाली देशहरुले गरेको आर्थिक विकासले प्रभावित बन्न पुगेको छ । ...

संसद् पुर्नस्थापना नहुने सङ्केत, अस्थिरताको भूमरीमा देश

मुलुकको राजनीतिमा यतिबेला ठूलो कम्पन्न गएको छ । यो राजनीतिक दुर्घटनाले मुलुकलाई कता तिर पुर्याउने हो भन्न सक्ने अवस्था छैन । देशकै ठूलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलह कारण देखिएको अन्योल र ...

पुष १५ गतेदेखि खुल्दैअनलाइन फारम

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम पुष १५ गते बुधबार देखि खोल्ने भएको छ । ...

विवादकैबीच मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले साँझ साढे ६ बजे उनीहरुलाई शपथग्रहण गराउने तयारी गरिरहेका छन् । ...

बाग्मती प्रदेशमा नयाँ समीकरण, कांग्रेसको हातमा चाबी

पार्टी विभाजन भए पछि त्यसको प्रभाव प्रदेश सरकारमा पुगेको छ । पार्टी विभाजनको पहिलो सिकार बाग्मती प्रदेश बनेको छ । ...

उपत्यकामा मात्रै २ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा कोभिड १९ को महामारी विस्तारै कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । ...

पार्टीको हितका लागि आलोपालो सहमति त्यागेँ ः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मीठो मीठो कुरा गरेर छुरा रोप्ने संस्कृतिबाट हुर्किएको र अन्तमा आफू पनि त्यो संस्कृति र प्रवृतिबाट पीडित भएको बताउनु भएको छ । ...

दाङको लमहीमा पीएम कप राष्ट्रिय महिला क्रिकेट सुरु हुँदै

दाङको लमहीमा शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीतमा भाग लिन चार टिमका खेलाडी यहा आइसकेका छन । ...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

—बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएकोे छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भए पछि पछि प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलका विरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । ...