०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

समाचार

देउवाद्वारा ‘प्रचण्ड’ को राजनीतिक योगदान बारे खुलेर तारिफ

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गर्दै प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधासभाबाट ...

भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न सक्दैनन् : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा विद्यमान असमानता, विकृति र विसङ्गति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको ८ औँ महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले ...

नेपाल कतै प्रयोगशाला बन्ने त होइन ! महासचिव मैनाली

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश मैनालीले नेपाल कतै प्रयोगशाला त बन्ने होइन भन्दै चिन्ता प्रकट गर्नु भएको छ । नेकपा माओवादी केन्द्रको काठमाडौंमा सुरु भएको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिनेक्रममा महासचिव मैनालीले ...

माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार उक्त पार्टीको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन प्रधानमन्त्री एवंम नेपाली काङ्ग्रेसका सभापति ...

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु

फाइल तस्वीरनवलपरासी – नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरु गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार ...

अतिथिको रुपमा महाधिवेशनमा आउन प्रचण्डद्वारा ओलीलाई आग्रह

फाइल तस्वीरकाठमाडौं– नेकपा (माओवादी केन्द्र) को आजदेखि तीन दिन पार्टीको महाधिवेशन हुँदैछ । महाधिवेशनको उद्घाटनका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई निमन्त्रण गरिएको छ । सोही क्रमामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष ...

राष्ट्रपति भण्डारीद्वारा ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माणका लागि सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा ...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु, सम्मेलनलाई महाधिवेशनमा परिणत गर्न केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं – माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सबै तयारी पूरा भइसकेको माओवादीले जनाएको छ । माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको हो । हिजो बसेको स्थायी समितिको बैठकले ...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको ...

देशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना ...