०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली ★   अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै ★   न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती ★   पुस्तौदेखि चल्दै आएको वरघर प्रथा ★   संस्कृति जोगाउँदै भल्कोटवासी, अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

समाचार

कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु, दुई सय ९० जना सङ्क्रमित

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ...

प्रधानन्यायाधी अध्यक्ष रहेको न्याय सेवा आयोगको बैठक भोलि बस्ने, तर बैठक अन्योलमा

फाइत तस्वीर ।काठमाडौं– प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराले न्याय परिषद्मार्फत् न्याय सेवा आयोगको बैठक डाकेका छन् । भोलि बुधबार दिउँसो ३ बजेका लागि न्याय सेवा आयोगको बैठक डाकिएको न्याय परिषद्को सचिवालयले जनाएको छ । आयोगको अध्यक्ष समेत ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा बिदाको योजना रद्द गर्न आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व ...

चालू आवको पाँच महिना ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा ...

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान

काठमाडौं – सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको ...

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

जनकपुर – गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । आज जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै त्यसलाई अगाडि बढाउनु सरकारको दायित्व ...

जबराले डाकेको बैठक बहिष्कार गर्न नेपाल बारको खबरदारी

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवाको बैठकमा नजान कानुन मन्त्रालय र महान्यायाधीवक्ताको कार्यालयलाई नेपाल बार एशोशिएसनले खबरदारी गरेको छ । प्रधानन्यायाधीश जबरा आफनो कार्यसम्पादनमा पूर्ण असफल भइसकेकाले अब उनले बोलाएको न्याय सेवाको बैठकको ...

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

काठमाडौं – काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटपिट गरेका छन् । विद्यार्थीहरुले ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । स्नातक तहको आन्तरिक ...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७० सालदेखि कार्यरत पाण्डेले ...

पुल भाँच्चिँदा टिपर चालकको मृत्यु

ललितपुर – ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल गएराति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ...