०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण ★   ‘कम्युनिष्ट नेताहरू निष्ठाको आदर्शप्रति समर्पित हुनुपर्छ’: अध्यक्ष नेपाल ★   आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का ★   ‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’ ★   राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन ★   जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन ★   भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक : मन्त्री यादव ★   पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह ★   पुलिसले जित्यो जय ट्रफीको उपाधि ★   सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

समाचार

काङ्ग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

काठमाडौं – नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय ...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण आज बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकको सुरुवातिमै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गर्नु भएको हो ...

ट्युसन पढ्न हिडेंको विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु

प्रतिकात्मक तस्वीर सर्लाही – लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी–९ ...

आज त्रिविको ४७ औं दीक्षान्त समारोह, बल्खुमा आयोजना हुने

काट्ठमाडौं – त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७ औं दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।प्रधानमन्त्री देउवा बिहान ...

निर्वाचन आयोगद्वारा मतदाता नामावली अध्यावधिक गर्दै

काठमाडौं– पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाखभन्दा बढी मतदाताहरु थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजार नयाँ मतदाताको नाम दर्ता भएको छ । पहिलो चरणमा तीन ...

इटालियन सिरी ‘ए’: एसी मिलानमाथि नापोलीको जित

इटालियन सिरी ‘ए’ मा लगातार पछिल्ला दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको नापोलीले एसी मिलानमाथि जित निकालेको छ । नापोलीले आइतबार राति भएको खेलमा उपाधिको होडमा रहेको एसी मिलानमाथि १–० गोलको नतिजा निकाल्दै ...

बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाको घर घरमा पुग्यो खानेपानी

बाग्लुङ– बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । – खानेपानीको समस्या भएको उक्त क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको ...

जमघटले ‘ओमिक्रोन’ को सङ्क्रमण व्यापक रुपमा फैलने डा. फाउची चेतावनी

डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा एमसीसीबारे निर्णयमा पुग्न कार्यदल गठन

फाइल तस्वीरकाठमाडौं– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुङ्गो लगाउन पाँच दलीय गठबन्धनले तीन सदस्यीय एक कार्यदल गठन गरेको छ । गठबन्धन दलको आज दिउँसो बसेको बैठकले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, ...

एमालेलाई संसद् अवरोध नगर्न सर्वदलीय बैठकको आह्वान

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलाई प्रतिनिधिसभा बैठकमा अवरोध नगर्न आह्वान गरेका छन् । केहीबेर अघिमात्र सकिएको सर्वदलीय बैठकले एमालेलाई संसद बैठक अवरुद्ध नगर्न अनुरोध गर्ने निर्णय गरेको ...