०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन ★   उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्छः स्वास्थ्य मन्त्रालय ★   मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन ★   अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने ★   समाजवादी मोर्चासँग तत्काल सहकार्य हुँदैनः अध्यक्ष यादव ★   विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार ★   अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान ★   माकेका अध्यक्षद्वारा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण ★   रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी ★   सुक्खा पहिरोले अवरुद्ध उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो ★   योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

समाचार

मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार आयोजना गरेको मानव अधिकार पुरस्कार वितरण गर्दै उक्त कुरा बताउनुभएको हो । समारोहमा ...

निर्मला हत्याकाण्ड : भारतीय नागरिकमाथि अनुसन्धान थालनी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको ...

रिक्त राष्ट्रियसभा सदस्यको उम्मेदवारबारे छलफल गर्न काङ्ग्रेसको बैठक बस्दै

काठमाडौं — सत्ता साझेदारको मुख्य ठूलो दल नेपाली काङ्ग्रेसको आज केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन पछि नयाँ बनेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ...

राष्ट्रियसभा सदस्यको रिक्त पदको भागबण्डा मिलाउन गठबन्धन दलको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं — पाँचदलीय सत्ता गठबन्धन दलहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठक आगामी माघ १२ गते हुने राष्ट्रियसभा ...

माओवादी केन्द्रको बैठक बस्दै, अध्यक्षसहित पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको निर्णय हुने

फाइल तस्वीरकाठमाडांै— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन कर्मकाण्डी गरेर सकिएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा पुनः विराजमान गराउन गराउन आज नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज सोमबार बस्ने भएको छ । अपुरो ...

प्रचण्डद्वारा माओवादीको २३६ जनाको केन्द्रीय समिति घोषणा

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको छ । आइतबारको अपरान्ह बसेको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम प्रस्ताव गर्नु ...

माओवादी महाधिवेशनः प्रदेश इन्चार्जमार्फत् आवेदन दिनुपर्ने, उम्मेदवार शुल्क एक हजार रुपैयाँ

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी महाधिवेशनमा क्लस्टरअनुसार उम्मेदवारीका लागि प्रदेश इन्चार्जमार्फत आवेदन दिनुपर्ने भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आइतबार बन्दसत्रलाई यसबारे जानकारी गराउनु भएको हो । विधानअनुसार ...

माओवादी केन्द्रको बन्दसत्रबाट तीन आयोगका अध्यक्ष श्रेष्ठ,खतिवडा र राई सर्वसम्मत निर्वाचित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तीन आयोगका अध्यक्ष निर्वाचित गरेको छ । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रबाट तीन आयोगका अध्यक्ष चयन गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बन्दसत्रबाट ...

नेपाल स्टक एक्सेन्च : कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ । आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले ...

राप्रपा अध्यक्ष लिङ्देनद्वारा प्रधानमन्त्री देउवासँग यस्तो माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भएको छ । आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गर्नुभएको हो ।राप्रपा नेता मोहन श्रेष्ठका ...