०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन

समाचार

देशभर बदली, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको ...

राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकैको घरमा एक युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार सङ्खुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । ...

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । ...

मुलुकभर थप ५ सय ४० जनामा कोरोना सङ्क्रमण, २ सय ७१ सङ्क्रमणमुक्त,एकको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ वटा नमुना परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना ...

बीस लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका युवक कलङ्कीबाट पक्राउ

काठमाडौं – २० लाख रुपैयाँ नदिए ज्यानै माने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा बस्ने २६ वर्षीय पदम काफ्ले रहेका छन् । ...

मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ

जनकपुरधाम – भारतबाट नेपालतर्फ आउँदै गर्दा मोटरसाइकलको टयाङ्कीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेका एक युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका ...

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस ...

नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे तीन अर्ब

काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं – गठबन्धनका शीर्ष नेताहरुबीच बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री निवासमा बसेको गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रियसभा ...