२६ पुष २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । सोमबार पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी उपत्यकाकै रहेको तथ्याङ्कले देखाएको छ । गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर ...
२६ पुष २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट एक हजार तीन सय ५७ जना र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
२६ पुष २०७८, सोमबार
काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतका दुई जना न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहनुभएका अधिवक्ता शिव सत्यालले न्याय परिषद्मा उजुरी दर्ता गराउनु भएको छ । अधिवक्ता सत्यालले न्यायाधीशद्वय मिरा खड्का ...
२६ पुष २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनालले एक पूविज्ञप्ती प्रकाशितन गर्दै भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति प्रकट गर्नुभएको छ । नेता खनालले विज्ञप्ति जारीगर्दै ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार आज सोमबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय ...
२६ पुष २०७८, सोमबार
तुलसीपुर – दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...
२६ पुष २०७८, सोमबार
काठमाडौं– सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ३ वटा दरबन्दी थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले गत साता सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह ...