०२ माघ २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । भोलि माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको ...
०२ माघ २०७८, आइतबार
नयाँदिल्ली— भारतमा एकैदिन ठूलो सङ्ख्यामा कोरोना भाइरसबाट धेरै मानिसहरु सङ्क्रमित भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार दुईसय दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएका छन् । आइतबार दिउँसो १ बजे सुरु हुने पहिलो खेल साविक च्याम्पियन मछिन्द्र क्लब र बिग्रेड ब्वाइज क्लबबीच ...
०२ माघ २०७८, आइतबार
काठमाडौं – वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार श्रम स्वीकृतिलाई फेसलेस, ...
०२ माघ २०७८, आइतबार
टोंगा— प्रशान्त महासागरमा रहेको टापु राष्ट्र टोंगामा समुद्रमुनिको ज्वालामुखी गतिविधिका कारण सुनामीको छाल आउँदा जनजीवन प्रभावित भएको छ । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा पानीमुनि भएको ज्वालामुखी बिस्फोटका कारण सुनामीको चेतावनी दिइएको छ । सामाजिक सञ्जालमा ...
०२ माघ २०७८, आइतबार
फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टलाई २–० गोलको सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा ३२औं मिनेटमा पीएसजीका लागि केलियन एमबाप्पेले गोल गर्दै ...
०२ माघ २०७८, आइतबार
साङ्केतिक तस्वीर वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आइतबार घरमै मृत अवस्थामा भेटिएको ...
०२ माघ २०७८, आइतबार
काठमाडौं – सरकारले आइतबारदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास फैलिएसँगै नेपालमा पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने सङ्केत देखिएको छ । एक हप्तादेखि निरन्तर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अपत्यारिलो ढङ्गले बृद्धिभएसँगै महामारीको खतरा देखिएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ८७ ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...