०३ असोज २०८१, बिहिबार
भर्खरै
★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर ★   आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार ★   भुजेल जातिको धार्मिक ग्रन्थको विमोचन ★   प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन ★   ‘शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्ने’ ★   दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्रचण्ड विश्वासको मत ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

समाचार

देशभर आज थप ३ सय २२ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

नेप्से परिसूचक आज १७ दशमलब ३१ विन्दुले वृद्धि

सेयर बजार नेप्से परिसूचक आज पनि वृद्वि भएको छ । नेप्से परिसूचक आज १७ दशमलब ३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अङ्कमा पुगेकोे छ । ...

सिटी अपार्टमेन्टमा आगलागी,आगो निभाउने प्रयास जारी

काठमाडौंको रवि भवनमा भीषण आगलागी भैरहेको छ । रवि भवनस्थित सिटी अपार्टमेन्टमा आगलागी भएको हो । ...

ओलीको प्रतिगामी कदम कुनै हालतमा स्वीकार्य नहुने ःमाधवकुमार नेपाल

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको तानाशाह र निरकुश प्रवृत्ति नहटेकाले उनलाई आजै अन्तिम स्पस्टीकरण सोध्ने जानकारी दिएका छन् । ...

सफर गेष्ट हाउसका कर्मचारी काउन्टरमै मृत अवस्थामा फेला

आज बिहान टोखा नगरपालिका – ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । ...

नेपालमा ३ जनामा नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरसका सङ्क्रमण भित्रिएको पुष्टि भएको जानकारी दिएको छ । ...

एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको ४ कम्पनीको सेयर किन्ने आज अन्तिम

एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको ४ वटा कम्पनीको सेयर किन्ने आज अन्तिम दिन रहेको छ । ...

दमकमा एम्बुलेन्स र अटो एकापसमा दुर्घटनाहुदा २ जनाको मृत्यु

झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो एकापसमा दुर्घटनाहुदा २ जनाको ज्यान गएको छ । ...

सप्तरीमा गाईगोठबाट शुरु भएको आगलागीबाट ४ घर जलेर नष्ट

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको सकरदही टोलमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् । ...

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ सुरु

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि सुनुवाइ आज सुरु भैरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको छ । ...

भर्खरै