०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी

समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । ...

आगलागीको ४० घण्टापछि मात्रै पुग्यो प्रदेश सरकार

आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो । ...

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दा सुनुवाइ हुँदै

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । ...

मनाङको नासो गाउँपालिकामा लागेको आगो, निभाउने प्रयास जारी

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । ...

भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १ सय १७ औं स्थानमाः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । ...

एनएमबि बैंकका शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । ...

श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । ...

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच रणनीतिक साझेदारी

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच व्यावसायिक सहकार्य हुने भएको छ । ...

टी—१० लिग आजसाँझ ६ बजेदेखि सुरु हुुदै

चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । ...

सुनको मूल्य विस्तारै ओरालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...