१७ माघ २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से १३ दशमलव ४८ अङ्कले घटेको छ । आज ० दशमलव ४७ प्रतिशतले बजार घटेर २८७२ दशमलव ०५ अङ्कमा पुगेर बजार बन्द भएको हो ...
१७ माघ २०७८, सोमबार
कास्की – सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय ...
१७ माघ २०७८, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा ...
१७ माघ २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो ...
१७ माघ २०७८, सोमबार
काठमाडौं – पाँचदलीय गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । आज सोमबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको ...
१७ माघ २०७८, सोमबार
न्युयोर्क – युक्रेनको सीमामा रुसको सेना निर्माणका विषयमा छलफल गर्न संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार सार्वजनिक रुपमा बैठक गर्ने भएको छ । अमेरिकाले १५ सदस्यीय निकायको बैठकलाई रुसका लागि आफ्नो व्याख्या ...
१७ माघ २०७८, सोमबार
लुम्बिनी – लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा ३२ लाख ७३ हजार ३ सय ...
१७ माघ २०७८, सोमबार
विराटनगर – प्रदेश नं.१ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०७७ लाई प्रदेश सभाबाट फिर्ता लिने सहितका निर्णयहरू ...
१७ माघ २०७८, सोमबार
काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको ...
१७ माघ २०७८, सोमबार
फाइल तस्वीर झापा – जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे ...