१८ माघ २०७८, मङ्गलबार
काठमाडौं – सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा ...
१८ माघ २०७८, मङ्गलबार
एसईईका लागि बोर्डले गत वर्षको प्रश्नपत्र प्रयोग नगर्ने भएको छ । एसईईमा पुरानै प्रश्नपत्र प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विवाद भइरहेको बेला नयाँ प्रश्नपत्र छाप्ने निर्णय गरिएको बताइएको छ । गतवर्ष अन्तिम समयमा पुगेर ...
१८ माघ २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले २०७९ साल जेठ ५ गते वर्तमान पदाधिकारीको कार्यकाल सकिने ...
१८ माघ २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रियसभाका सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गर्नु भएको स्रोतले बताएको छ । तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले र माओवादी मिलेर बनेको नेकपा) को तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएका ...
१८ माघ २०७८, मङ्गलबार
काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले भोलि १९ गते विदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भोलि बुधबार सार्वजनिक विदा ...
१८ माघ २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी ...
१८ माघ २०७८, मङ्गलबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मङ्गलबार बजार खुलेपछि छापावाल सुन प्रतितोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ९०० ...
१७ माघ २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनामा पीसीआर तथा ५ हजार ...
१७ माघ २०७८, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण पठाउन निर्देशन दिएको ...
१७ माघ २०७८, सोमबार
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन ...