०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी ★   अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश ★   एक युवकलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारबाहीः नेपाल प्रहरी ★   मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ★   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक ★   राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश ★   आर्थिक कूटनीतिले प्राथमिकता पाउने :राजदूत नेपाल ★   प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

समाचार

देशभर थप २ हजार ५ सय २६ जनामा कोरोना सङ्क्रमण, १६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जना कोरोना भाइरसका सङक्रमित थपिएका छन् । ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

दुई राष्ट्रका प्रमुखबीच भेट हुँदै, सुरक्षाका विषयमा छलफल हुने

फाइल तस्वीररुस र युक्रेनबीच तनाव बढिरहेको बेला रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो । ...

धादिङको धुनिबेशीमा टिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, सह–चालक घाइते

प्रतीकात्मक तस्वीर धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–९, बीसकिलोमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् । धुनिबेशी–८, भदौरेका ३२ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो । काठमाडौंबाट ...

चन्द्रागिरि क्षेत्रमा सेताम्य हिमपात

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा फेरि पनि हिमपात भएको छ । हिउँले चन्द्रागिरि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका छन् । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस ...

नयाँ नेतृत्व निर्वाचनका लागि एन्फाको निर्वाचन कमिटी गठन

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन ...

वर्षौदेखिको आफूहरुको सपना पुरा हुने भएपछि स्थानीयवासी हर्षित

धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका ...

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौं – एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ...

कोरोना सङ्क्रमणदर ओरालो लाग्दा व्यवसाय तङ्ग्रिने आशामा व्यवसायी

काठमाडौं – बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको ...

जाल्पा लघुवित्तको आइपिओ आजबाट खुला

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार ...

रुकुमपूर्वमा भारी हिमपात, जिल्लावासीको जनजीवन कष्टकर

फाइल तस्वीररुकुमपूर्व – रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ ...