१३ फागुन २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — सत्ता गठबन्धनको प्रमुख एक घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकारबाट हट्ने विषयमा आन्तरिक छलफलमा जुटेको छ । खुमलटारस्थित पार्टी अध्यक्ष प्रचण्ड निवासमा अहिले बैठक चलिरहेको छ । माओवादी केन्द्रले एमसीसीलाई यथास्थितिमा ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य उल्लेख्य मात्रामा वृद्धि भएको छ । साताको छैटौं दिन आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – गए राति चन्द्रागिरी नगरपालिका–७ स्थित सडक पेटीमा रोकी राखेको माइक्रोबसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको ...
१३ फागुन २०७८, शुक्रबार
सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० ...
१३ फागुन २०७८, शुक्रबार
फाइल तस्वीर विवादको विषय बन्न पुगेका नेपाली कलाक्षेत्रका एक अभिनेता पल शाह, एक नावालिक गायिकाको करणीको आरोपको कसुरमा विवादित छन् । पिडितका बावुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नावालिकको तर्फबाट उनका पिताले जाहेरी दर्ता ...
१३ फागुन २०७८, शुक्रबार
फाइल तस्वीर, काठमाडौं– एमसीसी प्रकरणले हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची तय भएको छ । आज शुक्रबारका लागि तय भएको बैठकको लागि ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – प्रतिनिधसभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे छलफलका लागि प्रतिनिधसभाको बैठक आज दिउँसो आज १ बजे बोलाइएको हो । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था ...
१३ फागुन २०७८, शुक्रबार
कैलाली – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताउनुभयो । उहाँले ...
१३ फागुन २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । यसैगरी आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, ...
१२ फागुन २०७८, बिहिबार
काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले युक्रेनमा रहेका सबै नेपालीहरूलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेको छ । बिहीबार गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्लले विज्ञप्ति जारी ...