०९ फागुन २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – एमसीसी प्रकरणलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतऐक नभएपछि आजको सचिवालय बैठक स्थगित भएको छ । बैठक स्थगित गरेर दुई नेतामात्रै छलफलमा जुटेका छन् ...
०९ फागुन २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक केहीबेर पछि बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) देशको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो ।हिजो आइतबार ...
०९ फागुन २०७८, सोमबार
प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ ...
०९ फागुन २०७८, सोमबार
काठमाडौं – प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा गरेका हुन् । कमल थापा, कृष्णबहादुर पल्लीमगर, ...
०९ फागुन २०७८, सोमबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताउनुभएको छ । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आज आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका हस्तक्षेपका कारण ...
०९ फागुन २०७८, सोमबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउनुभएको छ । नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल गरिए सरकार छोड्ने पार्टी ...
०९ फागुन २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना ...
०८ फागुन २०७८, आइतबार
काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताउनुभएको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष ...
०८ फागुन २०७८, आइतबार
काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गरेको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । आज दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गरिएपछि संसद भवनअगाडि जारी प्रदर्शनका कारण बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त बनेको ...
०८ फागुन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि निरन्तर ओरालोतर्फ नै छ । आज आइतबार नेप्से परिसूचक ३९ ...