०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – स्थानीयवासीको अवरोधका कारण फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन । फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – आज देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक बस्नेछ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसैका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श ...
०५ फागुन २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गरी संसदबाट अनुमोदन गर्न भोलिको संसद् बैठकमा टेबल गर्ने भनी बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ । नेपाली ...
०५ फागुन २०७८, बिहिबार
काठमाडौं – फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । आज बिहिबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली ...
०५ फागुन २०७८, बिहिबार
ललितपुर – ललितपुरको सातदोबाटोस्थित अवस्थित नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त हुनुभएका छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत मङ्गलबार धितोपत्र बोर्डको अध्यक्ष ...
०५ फागुन २०७८, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – बसको ठक्करबाट बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ६ बजे बालाजुको गङ्गा हल अगाडिको सडकमा बसले ठक्करदिंदा सक्त घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...
०५ फागुन २०७८, बिहिबार
काठमाडौं – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नयाँ शैक्षिकसत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि मात्रै सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । शिक्षा ...
०५ फागुन २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका नागरिकहरुले पनि बुस्टर मात्रा खोप लगाउन मिल्ने बताएको छ । जिल्ला–जिल्लाबाट पहिलो मात्रा खोप मात्रै लगाए पुग्ने ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरुले ...