०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ ★   ऐतिहासिक नेवा बस्तीका रुपमा परिचित खोकना ★   आम्दानीको स्रोत बन्दै लप्सी ★   वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेल्दै स्थानीय ★   मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु ★   राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत ★   स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु ★   नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै ★   ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’ ★   हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   राष्ट्रपति पौडेलद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान ★   परराष्ट्रमन्त्री देउवाद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई ★   उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु ★   बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बिक्न छाडे ठेका र मदानी, सोचेअनुरुप सामान बिक्री नहुँदा निराश बने चुदारा ★   हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा विमानस्थलमा हवाई सेवा प्रभावित ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै ★   एमाले सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

समाचार

देशभर थप ६ सय ८० जना सङ्क्रमित, १ हजार ८ सय ३५ जना मुक्त, २ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनामा कोरोना भाइरसको परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण पुष्टि ...

सरकारसँग एमसीसीबारे हाम्रो कुरा भएको छैनः नेम्वाङ

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमालेले आफ्ना सबै सांसदहरुलाई उपस्थित हुन आह्वान गरेको छ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सबै सांसदलाई उपस्थित हुन आह्वान गर्नु ...

रेलिगेसनको सङ्घारमा पुगेका चारै टिमको खेल बराबरीमा

फाइल तस्वीरकाठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार भएको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । यसैगरी ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा फ्रेण्ड्स क्लबले उत्कृष्ट पुनरागमन गर्दै ...

भोलि बस्ने संसद्को बैठकमा एमसीसीको प्रस्ताव पेश हुने कुरामा प्रधानमन्त्री विश्वस्त

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भोलि बुधबार संसदमा अमेरिकी मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ । महामन्त्री थापाले नयाँबानेश्वरस्थित संसद भवनमा ...

शहीद स्मारक ‘ए’ डिभिजन लिगका चार टिमको भाग्य फैसला आज हुँदै

फाइल तस्वीर काठमाडौं – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११ औं चरणका खेलहरु आज मङ्गलबारदेखि सुरु हुँदैछ । आज अङ्क तालिकामा पुछारमा रहेका चार क्लब मैदानमा भिड्दैछन् । अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब ...

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

फाइल तस्वीर काभ्रे – नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै ...

टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालनमा

दाङ – दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो । विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार ...

विदेशमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

स्याङ्जा – वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भए ४ हजार १ सय ५७ विद्यालय

काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् मुख्य तीन एजेण्डा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो । बैठकमा विशेषगरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल, ...