०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर ★   टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते ★   महान्यायाधिवक्ता कार्यालयको मुद्दामा सफलता ६८ प्रतिशत ★   प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता ★   वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको होः उपप्रधानमन्त्री सिंह ★   मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी ★   मौरीपालन व्यवसायमा आकर्षण ★   सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने ★   इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव ★   राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित) ★   निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च ★   बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव ★   माओवादी केन्द्रको प्राथमिकता सरकार होइन, जनता होः अध्यक्ष प्रचण्ड ★   निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने ★   जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती ★   राप्ती नदीमा घडियाल गोहीको गणना सुरु ★   धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता ★   ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै ★   काङ्ग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छः उपमहासचिव ज्ञवाली

समाचार

जबरजस्ती करणी गर्नेलाई मृत्युदण्डको कानुन बनाउने माग

नेपालमा मृत्युदण्डको कानुन बनाउन हुने कि नहुने भन्‍ने विषयमा चर्को बहस सुरु भएको छ । बलात्कारीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने पक्षमा महिला सांसदहरुबीच आपसी छलफल भएको हो । ...

सात जनाको मृत्यु, १ हजार ५ सय ५९ जनामा सङ्क्रमण पुष्टि

मुलुकभर आज १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना ...

प्रयोगशालाको अनुमति खारेज गर्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए अनुसार उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकेको ...

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । ...

अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकले सहुलियतपूर्ण कर्जा दिने

आइएमई गु्रपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आइएमई मोटर्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका ...

गुटमा गिजडिएको नेपालको राजनीति

सङ्घात्मक राज्य प्रणालीमा रुपान्तरण भएसँगै आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको थियो । वि.स. २०६२/०६३ को जनआन्दोलन पछि देशमा स्थायी शान्ति र विकासको गतिले फड्को मार्ने आम जनतामा भरोसा थियो । दश वर्षको दौरानमा राजनीतिक ...

विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, ...

साराप्रति अक्रोशित पिता सैफ अलि खान

बलिउड चर्चितअभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानसँग जोडिएको ड्रग्स मामिलामा नार्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले २० जनालाई पक्राउ गरेको छ । एनसीबीले शनिबार अनुसन्धानको सिलसिलामा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ ...

शैक्षिक गुणस्तरीयता र व्यवस्थापनमा चुकेको सरकार

राज्यबाट शिक्षामा विनियोजित बजेटलाई हेर्ने हो भने पछिल्लो पाँच वर्षको तथ्यांकमा देशको कुल बजेटको १४ प्रतिशत बजेट रकम शिक्षा क्षेत्रमा छुट्याइएको पाइन्छ । त्यसमध्ये ८० प्रतिशत बजेट त शिक्षक कर्मचारीहको तलब, भत्ता जस्ता सुविधामा नै ...

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या लुकाएको आरोप

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्वपूर्ण मान्ने गर्छन । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो । बाइडनले कर, कोरोना ...