०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो रु एक करोड ३२ लाख राजस्व ★   सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यमा तीव्रता ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने ★   ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’: मुख्यमन्त्री कार्की ★   सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   नवजात शिशुसहित सुत्केरीको उद्धार ★   लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ ★   एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण ★   आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड ★   सशस्त्र प्रहरी बल २४औँ वर्षमा ★   चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द ★   आफ्नै निर्णय कार्यान्वयनमा उदासीन छन् सचिवहरू ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै ★   गैँडाको आक्रमणबाट शिवराजको मृत्यु ★   चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे ★   कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै ★   तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै ★   रास्वपा सभापति लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै

समाचार

एमसीसीको विरोधमा छ दलद्वारा गरिएको बन्दको प्रभावः दूधको गाडीदेखि तीन वटा बसमा तोडफोड

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आज ६ वटा कम्युनिस्ट सङ्गठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह ...

गृहमन्त्रीद्वारा सुरक्षा प्रदान गर्ने निकायलाई धन्यवाद, आन्दोलनमा घाइते भएकाप्रति शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा ...

एमसीसी संसदबाट अनुमोदन, नेपालको ऊर्जा र यातायातको विकासमा कोशेढुङ्गा सावित

काठमाडौं – संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो । प्रतिनिधिसभाको ...

देशका अधिकांश क्षेत्रको मौसम सफा रहने

काठमाडौं – आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसम अधिकांश रुपमा सफा ...

प्रतिनिधिसभाको दोस्रो बैठक : एमसीसी सम्झौता अनुमोदन हुँदै (प्रत्यक्ष प्रसारण)

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएर आधा घण्टाको लागि स्थगित गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । एमसीसीका बारेमा सामान्य छलफलको प्रस्ताव पारित भएपछि ...

यस्तो छ एमसीसीबारे गरिएको ११ बुँदे व्याख्यात्मक घोषणामा

काठमाडौं – सत्तारुढ दलका केहि नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेकन प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै ...

एमसीसी अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै, व्याख्यात्मक घोषणा लाज ढाक्ने टालो मात्रै

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै अनुमोदन गर्ने भएको छ । पहिलो चरणको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुको सैद्धान्तिक छलफल सकिएपछि आजै साँझ साँढे छ बजे पुनःदोस्रो ...

अमेरिकाको राजदूतमा खत्री नियुक्त

फाइल तस्वीर काठमाडौंं – अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाका लागि नेपालको राजदूतमा नियुक्त गर्नुभएको हो । सरकारले गत कार्तिक ११ गते बिहिबार बसेको ...

देशभर थप १ सय ११ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा आइतबार थप १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । देशभर ६ ...