०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि ★   विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित ★   नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह ★   मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक ★   जुम्लामा नौ हजार आठ सय ८६ घरमा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार ★   गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण ★   कालीगण्डकी कोरिडोरः मार्फाखोलामा मोटरेबल पुल निर्माण ★   साङ्गितिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती ★   मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम ★   अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता ★   बङ्गलादेशको विमानस्थलमा बमको धम्की ★   कर्नाटकमा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु ★   बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया ★   सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना ★   आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ ★   जुम्लामा संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत

समाचार

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...

आकाशियो सुनको मूल्य

काठमाडौं– पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख एक लाख ९ सय रुपैंयाँ कायम भएको छ । नेपाल सुनचाँदी ...

माओवादी केन्द्रको बैठक सर्यो, २ बजे बैठक बस्ने

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकको समय पर सरेको छ । आइतबार ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेका लागि सारिएको हो । पार्टी केन्द्रीय ...

प्रतिनिधिसभाको बैठक बस्दै

फाइल तस्बिरकाठमाडौं – प्रतिनिधिसभाको बैठक आज आइतबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूची अनुसार प्रधानमन्त्री ...

माओवादी केन्द्रको बैठक बस्दै, पदाधिकारी चयन र कार्यविभाजनसम्मका एजेण्डामा छलफल हुने

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को शुक्रबार स्थगित भएको केन्द्रीय समितिको बैठक आज ११ बस्दै छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेकोे हो । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन ...

लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको काङ्ग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि ...

मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु

साङ्केतिक तस्वीर दाङ – प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी ...

देशभर थप ९१ जनामा कोरोना सङ्क्रमण, ३ सय ६२ जना सङ्क्रमण मुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६२ जनामा पीसीआर विधिबाट र २ हजार ५ सय ५८ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण ...

मानवीय सहायतका लागि भन्दै युक्रेनका दुई शहरमा अस्थायी युद्धविराम

किभ – नौ दिनदेखि युद्ध लड्दै आएको रुसले युक्रेनका मुख्य दुई शहर मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसले मानवीय सहायता सामग्रीका लागि भन्दै अस्थायी युद्धविराम गरेको हो । मस्कोको स्थानीय समयअनुसार ...

नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुद्वारा शपथ ग्रहण

काठमाडौं– राष्ट्रियसभा सदस्यमा निर्वाचित १९ सदस्यहरुले आज शनिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ...