२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरविराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको बताउनु भएको छ । माओवादी केन्द्र निकट प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट खण्डित नेकपा (एकीकृत समाजवादी) पार्टी खारेजी, माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारवाही गरिएको सदरसहितको माग गरी दायर रिटमा आज आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । नेकपा एमालेका ...
२९ फागुन २०७८, आइतबार
साङ्केतिक तस्वीर ।रियाद – साउदी अरबले शनिबार आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कुल संख्याभन्दा बढी हो ।‘ उनीहरू सबैलाई ’घोर अपराध’ गरेकोमा दोषी ठहर ...
२९ फागुन २०७८, आइतबार
साङ्केतिक तस्वीरसप्तरी – सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । शनिबार मध्यरातमा भएको आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको हो । सप्तरीस्थित जिल्ला प्रहरी कार्यालयका ...
२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरहेटौंडा– तीन महिनादेखि अनिश्चित बन्दै आएको बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको बैठक करिब तीन महिनापछि आज बस्न लागेको हो । बैठक आज आइतबार दिउँसो ...
२९ फागुन २०७८, आइतबार
ललितपुर – नेपाली काङ्ग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नुहुनेछ । ‘घर–घर ...
२९ फागुन २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ गठबन्धनका दलहरू मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दावी गर्नुभएको छ । धादिङको गल्छीमा आयोजित पार्टीको कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धनका ...
२९ फागुन २०७८, आइतबार
सुर्खेत – भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी ...
२९ फागुन २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको ...
२९ फागुन २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची रहेको छ । संसद सचिवालयले हिजो साँझ प्रकाशित ...