०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

समाचार

उपाध्यक्ष गौतम र प्रचण्डबिच आज बिहान भेटवार्ता

काठमाडौं – नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा नलागेका उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गर्नु भएको छ ।उपाध्यक्ष गौतम र प्रचण्डबिच आज ...

नेकपा ओली समूहकोे स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं – नेकपा प्रधानमन्त्री केपी शर्मा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको ...

देशभर आज कोरोनाका कारण १ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ९४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । आज ...

सर्वोच्चद्धारा पशुपतिमा जलहरी नराख्न अन्तरकालीन आदेश

काठमाडौं – प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको रिटमाथि छुट्टाछुट्टै सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नुभनी सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको ...

नेप्से १२ दशमलव ५६ अङ्कले वृद्धि

काठमाडौं – नेप्से परिसूचक १२ दशमलव ५६ अङ्कले बढेर २ हजार ५ सय ९९ दशमलव ७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा धेरै कित्ता सेयर कारोबार ...

सर्वोच्चले दिएको समय भित्रै ओली समूहको बैठक बस्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा ओली समूहको स्थायी कमिटीको बैठकले स्वीकार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समय भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् ...

प्रचण्ड–माधव पक्षको आज देशैभर विजय ¥याली

काठमाडौं – सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गरेपछि नेकपा प्रचण्ड– नेपाल पक्षले आज काठमाडौंमा विजय ¥याली निकालेको छ । काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताहरुले विजय ¥यालीसहित नगर परिक्रमा गरेका छन् । ...

देउवासँगको वार्ताका लागि प्रचण्ड–नेपाल बुढानिलकण्ठमा

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्ताका लागि प्रचण्ड–नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।प्रधानमन्त्री केपी ...

एसईई जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको छ । जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु ...

निफ्राको शेयरमूल्य शतप्रतिशतले घटेपछि लगानीकर्तामा भ्रम पैदा

काठमाडौं – टिएमएसमा गडबढ देखाउँदा परिसूचक नेप्से भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर मूल्य शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली देखिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । ...