०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीर वाशिङ्टन– रुस र युक्रेनबीचको जारी युद्धलाई लिएर चीन र अमेरिकाबीच टेलिफोन सम्वाद हुने भएको छ । चिनिया राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच शुक्रबार रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा सम्वाद ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीर नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् । नेकपा एकीकृत समाजवादीकी ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरगन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बुधबार बस्दै छ । बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरवासिङ्टन – अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी भनि घोषणा गरेको हो । युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरवीरगञ्ज — देशको केन्द्रीय शासन सत्तामा जबसम्म मधेसीको सहभागिता हुँदैन तबसम्म मधेसको विकास हुन नसक्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता ...
०१ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा आज मङ्गलबार थप ८३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा ४ हजार ७ सय ३४ जनाको पीसीआर विधि र ३ ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ...