०६ चैत २०७८, आइतबार
फाइल तस्वीर बाँके – बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ ...
०४ चैत २०७८, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी मनोनयनको तालिका सार्र्वजनिक गरेको छ । उम्मेदवार बन्न चाहनेहरुले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्न पाउने छन् । ...
०४ चैत २०७८, शुक्रबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका देशका विभिन्न प्रयोगशालाहरुमा गरी ५ हजार ९ सय १४ जनाको कोरोना भाइरसको परीक्षण गर्दा ५१ जनामा ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं । संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध अधिवक्ता डा. गणेश रेग्मीले दायर गर्नु भएको रिटमाथि आज शुक्रबार भएको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । उक्त रिटमाथि आगामी बुधबार सुनुवाइ हुनेछ । एमालेका अध्यक्ष केपी शर्मा ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । ...
०४ चैत २०७८, शुक्रबार
साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित ...
०४ चैत २०७८, शुक्रबार
काठमाडौं — शिक्षकहरुले अध्यायन अनुमति पत्र लिनका लागि अब वस्तुगत उत्तर दिने पुग्ने भएको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्रको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेपछि वस्तुगत उत्तर दिने व्यवस्था ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — एमालेका अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपी ओलीले गर्नु भएको ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजदेखि प्रारम्भ हुने भएको छ । अधिवक्ता गणेश रेग्मीले दर्ता गर्नु भएको रिट ...