०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल ★   नागरिकको सहजताका लागि अध्यादेशः एमाले ★   दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई ★   लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी ★   सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो ★   ‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’ ★   प्रदेश लोकसेवा आयोगप्रति जनविश्वासः प्रदेश प्रमुख खापुङ ★   सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छः मुख्यमन्त्री कार्की ★   कुनै पनि बहानामा सरकार ढल्दैन :अर्थमन्त्री पौडेल ★   वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः काङ्ग्रेस नेता कोइराला ★   प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग ★   स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक :गृहमन्त्री लेखक ★   रास्वपा सभापति लामिछानेको बयान सकियो, थुनछेक बहस भोलि हुने ★   सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो ★   ‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’: मन्त्री भण्डारी ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

समाचार

लाभका लागि पार्टी छोड्ने र प्रवेश गर्नेहरुको लहर, पूर्वमन्त्री सिंहको पार्टी एमालेमा विलय हुने

फाइल तस्वीरकाठमाडौं – पूर्वमन्त्री प्रेमबहादुर सिंहले नेतृत्व गर्नुभएको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय हुने भएको छ । आज मङ्गलबार सिंहसहितको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पदलाभ ...

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्न प्रचण्डको आग्रह

फाइल तस्वीरकाठमाडौं – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रचण्ड नेपाली काङ्ग्रेसलाई नपर्खी दुई पार्टीबीच चुनावी तालमेल गरेर जाने विषयमा ठोस निर्णय गर्न आग्रह गर्नुभएको ...

कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी मन्त्रालय बजेट निर्माणमा केन्द्रित छ : अर्थमन्त्री शर्मा

काठमाडौं — अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । गृह जिल्ला रुकुम पुग्नुभएका मन्त्री शर्माले जिल्ला सदरमुकाममा नेपाल पत्रकार महासङ्घ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त ...

एमालेको पोलिटब्युरो बैठक जारी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको ...

काङ्ग्रेसकै नेतृत्वमा देशले विकासको फड्को मारेको हो : वरिष्ठ नेता पौडेल

फाइल तस्वीरतनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल काङ्ग्रेसकै नेतृत्वमा देशको विकासले फड्को मारेकोे बताउनु भएको छ । तनहुँ जिल्लाको व्यास नगर समिति वडा नम्बर ३ ले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा वरिष्ठ ...

नौ कक्षामा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

चितवन – छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– १ बरुवास्थित शोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । गत फागुन २९ मा कक्षा ९ ...

सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सय रुपैयाँले वृद्धि भएर रु ९९ हजार ५ ...

एमाले एक्लै चुनाव लड्छ: प्रमुख सचेतक भट्टराई

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने भएको छ । एमाले नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै पनि ...

भावी पुस्ताले जातीय विभेद र छुवाछुतको पीडा भोग्न नपरोस्

प्रतिकात्मक तस्वीर काठमाडौं – सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अझै पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपिटमा घटनाजस्ता विभेदको सामना गर्नुपरेको समाचारहरु ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति गठन

काठमाडौं – शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत ...