०९ चैत २०७८, बुधबार
फाइल तस्वीर मोरङ — नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरनेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताउनु भएको छ । वाहाँले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने हुनु भएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वाहाँ तनहुँ जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरधनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन् । मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरजनकपुरधाम – आज बुधबारका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएको छ । यो सहित प्रदेशसभाको बैठक चौथोपटक ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – पूर्ववर्ति सरकारका पालामा संवैधानिक आयोगहरुमा भएका नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने भएको हो । आज बुधबार ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण दिंदै आएको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको हो । यसअघि ५ प्रतिशतसम्म रहेको पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म ...
०८ चैत २०७८, मङ्गलबार
तस्वीर, क्यान काठमाडौं – नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको आफ्नो चौथो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई पाखा लगाएको छ । उक्त खेलमा नेपालले ७ विकेटले जित निकालेको हो । दुवई ...
०८ चैत २०७८, मङ्गलबार
जनकपुरधाम– चुनावी अभियानमा लाग्नु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले माओवादीले चुनाव हारे देश नै हार्ने बताउनु भएको छ । मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षणका निम्ति जनकपुर पुग्नुभएका प्रचण्डले आफ्ना कार्यकर्तामाझ यस्तो ...