१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि रुपन्देहीमा आजदेखि थुनछेक बहस हुँदै ★   प्रयागराज महाकुम्भमेला: धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी ★   बाँकेमा बीस प्रजातिका चरा भेटिए ★   नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छः संयोजक घिमिरे ★   चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजुङ ★   पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकताः पर्यटनमन्त्री पाण्डे ★   सकसमा सत्ता पक्षका सातबुँदे सहमति ★   गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन ★   आन्तरिक स्रोत साधन परिचालन गरेको ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै ★   उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो ★   महिला ‘हाफ म्याराथन’ आगामी बुधबारदेखि ★   आज देशभरको मौसम सफा रहने ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल ★   नागरिकको सहजताका लागि अध्यादेशः एमाले ★   दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई ★   लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी ★   सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो ★   ‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’ ★   प्रदेश लोकसेवा आयोगप्रति जनविश्वासः प्रदेश प्रमुख खापुङ

समाचार

पदभार ग्रहण गर्दै नवनियुक्त नेविसंघ सभापति शेर्पा

फाइल तस्वीरनेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन् । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले संगठनलाई ठिक ...

श्रीलङ्का जाने प्रधानमन्त्री देउवाको कार्यक्रम स्थगित

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलङ्काको भ्रमणमा नजाने हुनुभएको छ । प्रधानमन्त्री देउवाको श्रीलङ्काका हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन चैत १६ गते ...

एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि ललितपुरमा

फाइल तस्वीर ।ललितपुर – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोली शनिबारदेखि हुने भएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा हुने उक्त सम्मेलनमा दुई दिनसम्म सञ्चालन हुने बताइएको छ । एनआरएनएको ...

काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, बैठक निर्वाचनका विषयमा केन्द्रीत हुने

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बस्न लागेको हो । बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ बताइएको छ ...

चिनियाँ विदेशमन्त्री नेपालको तीन दिने भ्रमणका लागि आज आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी, फाइल तस्वीर ।काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा आज शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यी परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन ...

एकीकृत समाजवादीको महिला सङ्घले राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन ...

कोरोना भाइरसबाट ३५ जना सङ्क्रमित, २ सय ६६ जना मुक्त

काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा पीसीआर विधिबाट ३ ...

एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैनः अध्यक्ष नेपाल

फाइल तस्वीरधनुषा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र ‘वीन–वीन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनु भएको छ । अध्यक्ष नेपालले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । ...

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा जानुहुने

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जानु हुनेभएको छ । पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा भारतको औपचारिक भ्रमणमा पहिलो पटक जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाका प्रेस संयोजक ...

आगामी निर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीरतनहुँ – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने बताउनु भएको छ । तनहुँको जिल्ला सदरमुकाम दमौलीमा जिल्ला पार्टी कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पार्टी सभापति ...