०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल ★   नागरिकको सहजताका लागि अध्यादेशः एमाले ★   दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई ★   लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी ★   सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो ★   ‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’ ★   प्रदेश लोकसेवा आयोगप्रति जनविश्वासः प्रदेश प्रमुख खापुङ ★   सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छः मुख्यमन्त्री कार्की ★   कुनै पनि बहानामा सरकार ढल्दैन :अर्थमन्त्री पौडेल ★   वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः काङ्ग्रेस नेता कोइराला ★   प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग ★   स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक :गृहमन्त्री लेखक ★   रास्वपा सभापति लामिछानेको बयान सकियो, थुनछेक बहस भोलि हुने ★   सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो ★   ‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’: मन्त्री भण्डारी ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

समाचार

राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच शिष्टाचार भेट भएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा उहाँहरुबीच भेट भएको हो । नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणमा ...

असी प्रतिशतभन्दा बढी बीउबिजन निजी क्षेत्रबाटै आपूर्ति

काठमाडौं – मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका ...

अब केवलकारबाटै‘सनराईज’ हेर्न सकिने

फाइल तस्वीर सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउने भएको छ । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा ...

शिक्षा तथा मानवस्रोत विकास केन्द्रद्वारा विद्यालयले लिने सबै परीक्षा वैशाखमा गर्न निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सम्पूर्ण परीक्षाहरु २०७९ वैशाख महिनामा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ...

नब्बे लाखको लोभमा फस्दा गुम्यो २९ लाख रुपैयाँ

प्रतिकात्मक तस्वीर काठमाडौं – चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको र सुनको सिक्री तथा २ ...

प्रगतिशील लेखक सङ्घद्वारा १२ औं राष्ट्रिय सम्मेलनको तयारी

काठमाडौं – प्रगतिशील लेखक सङ्घको १२ औँ राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । यही चैत २५ र २६ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलन पूर्व प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्न सङ्घले ...

ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन आजदेखि अनिश्चितकालका लागि बन्द

काठमाडौं – सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । हिजो सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ ...

आजको मौसम कहाँ कस्तो छ ?

काठमाडौं – देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा ...

अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी

फाइल तस्वीरकाठमाडौं – गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पा¥यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी ...

शेयर बजार परिसूचक झिनो अङ्कले वृद्धि, कारोबार रकम डेढ अर्बभन्दा कम

काठमाडौं – साताको पहिलो दिन हिजो आइतबार एक सय अङ्कभन्दा बढीले बढेको शेयर बजार परिसूचक नेप्से आज सोमबार ० दशमलव १५ अङ्कले बढेको छ । अघिल्लो दिन तेहेरो अङ्कले बजार बढेसँगै आजको बजारमा करेक्सन हुने ...