०८ चैत २०७८, मङ्गलबार
जनकपुरधाम– चुनावी अभियानमा लाग्नु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले माओवादीले चुनाव हारे देश नै हार्ने बताउनु भएको छ । मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षणका निम्ति जनकपुर पुग्नुभएका प्रचण्डले आफ्ना कार्यकर्तामाझ यस्तो ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभा बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । यस अघि फागुन २९ र ३० गते दुई दिन बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेको कारण पटक पटक ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – आज विश्व पानी दिवस । हरेक वर्ष मार्च २२ तारिखका दिन विश्व पानी दिवस मनाइन्छ । नेपालमा पनि आज मङ्गलबार विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदैछ । सन् १९९२ मा ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – आज विश्व पानी दिवस । हरेक वर्ष मार्च २२ तारिखका दिन विश्व पानी दिवस मनाइन्छ । नेपालमा पनि आज मङ्गलबार विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदैछ । सन् १९९२ मा ...
०८ चैत २०७८, मङ्गलबार
गेट्टी इमेज, फाइल तस्वीरकिभ – रुसी आक्रमणको चपेटामा परेको युक्रेनलाई शक्तिशाली हतियार उपलब्ध गराउने विषयमा छलफल भैहेको छ । रुस विरुद्ध लड्न युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग अमेरिकाले छलफल गरिरहेको ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – पूर्वमन्त्री प्रेमबहादुर सिंहले नेतृत्व गर्नुभएको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय हुने भएको छ । आज मङ्गलबार सिंहसहितको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पदलाभ ...
०७ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रचण्ड नेपाली काङ्ग्रेसलाई नपर्खी दुई पार्टीबीच चुनावी तालमेल गरेर जाने विषयमा ठोस निर्णय गर्न आग्रह गर्नुभएको ...
०७ चैत २०७८, सोमबार
काठमाडौं — अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । गृह जिल्ला रुकुम पुग्नुभएका मन्त्री शर्माले जिल्ला सदरमुकाममा नेपाल पत्रकार महासङ्घ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त ...
०७ चैत २०७८, सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा केहीबेर अघि बैठक सुरु भएको हो । जारी बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको ...