१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आखेटोपहारसहित दुई जना पक्राउ ★   शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली ★   पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन ★   कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डीन नियुक्त ★   भरुवा बन्दुकसहित एक जना पक्राउ ★   राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   कानून, न्यायसहित तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि रुपन्देहीमा आजदेखि थुनछेक बहस हुँदै ★   प्रयागराज महाकुम्भमेला: धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी ★   बाँकेमा बीस प्रजातिका चरा भेटिए ★   नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छः संयोजक घिमिरे ★   चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजुङ ★   पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकताः पर्यटनमन्त्री पाण्डे ★   सकसमा सत्ता पक्षका सातबुँदे सहमति ★   गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन ★   आन्तरिक स्रोत साधन परिचालन गरेको ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै ★   उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो ★   महिला ‘हाफ म्याराथन’ आगामी बुधबारदेखि ★   आज देशभरको मौसम सफा रहने ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा

समाचार

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज मेरियट होटलमा भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङसँग भेटगर्न अध्यक्ष ...

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं – नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । विदेशमन्त्री वाङ र एमाले ...

मोटरसाइकल पल्टिदा एक प्रहरीको मृत्यु

साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...

प्रदेश एकको प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण गर्न सांसदहरुको दवाव

फाइल तस्वीरविराटनगर– प्रदेश एकको प्रदेशसभाको बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ...

पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दोः माधव नेपाल

फाइल तस्वीरकाठमाडौं — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए ।समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित ...

चीनद्वारा नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ सहयोग

फाइल तस्वीरकाठमाडौं– चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने ...

काङ्ग्रेसको बैठक बस्दै, बैठक स्थानीय निर्वाचनमा केन्द्रीत हुने

फाइल तस्वीरललितपुर— नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि ११ बजे बस्दै छ । पार्टी कार्यालयमा सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचनकै विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा ’घर ...

निर्वाचन आयोगद्वारा निर्वाचन पर्यवेक्षण गर्न चाहनेहरुका लागि निवेदन माग

फाइल तस्वीरकाठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गतिविधि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घ संस्थाहरुलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन ...

युक्रेनको लभिभ शहरमा मिसाइल आक्रमण, केही मानिस घाइते

तस्वीरः रोयटर्स किभ — रुसले पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा मिसाइल आक्रमण गरेको खबर छ । युक्रेनमाथि रुसले आक्रमण बढाउँदै जाँदा त्यहाँको जनजीवन नै कस्टकर र भयावह बन्दै गएको छ । रुसले लभिभमा ...

दुई देशबीच भयो नौंबुँदे समझदारी

काठमाडौं – नेपाल र चीनबीच नौंबुुँदे समझदारी भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा नेपालको तीन दिने भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षीको उपस्थितिमा आज शनिबार सिंहदरबारमा नौंबुँदा समझदारी भएको ...