१५ चैत २०७८, मङ्गलबार
ललितपुर– विवादका विच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारणसभा सुरु भएको छ । एन्फाले यसअघि स्थगित गरेको विशेष साधारणसभा आजदेखि सुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भैरहेको साधारणसभा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ – स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवादका बीच नेपाली कांग्रेसको शेखर कोइराला समूहभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० श्रृङ्खलाको खेल तालिका अनुसार आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएका छन् । खेल दिउँसो साढे १२ बजेदेखि सुरु हुँदैछ । ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – शिक्षक सेवा आयोगले आजदेखि स्थायी शिक्षक भर्नाका परीक्षा सञ्चालन गरेको छ । १७ हजार २ सयभन्दा बढी दरवन्दी पदपूर्तिका लागि आजदेखि परीक्षा सञ्चालन गरिएको हो । आजदेखि लिइएको परीक्षाको नतिजा प्रकाशनदेखि नियुक्ति ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । मङ्गलबार दिउँसो ३ बजेका लागि तय गरिएको कार्यसमितिको बैठकले चुनावी ...
१५ चैत २०७८, मङ्गलबार
युक्रेनी वार्ता टोली टर्कीमा तस्वीर: गेट्टी इमेजस्तानाबुल– युक्रेनमा जारी युद्धलाई रोक्न आज युक्रेन र रुसी वार्ता टोलीबीच टर्कीको राजधानी स्तानबुलमा वार्ता हुँदैछ । वार्ता गर्न युक्रेनी टोलि स्तानबुल पुगिसकेको छ । यी युद्धरत दुवै रुस ...
१४ चैत २०७८, सोमबार
काठमाडौं— नेपालमा देशभरगरी पछिल्लो २४ घण्टामा जम्मा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पाँच हजार एक सय ५२ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा १५ ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले खतरनाक योजना बनाउने गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले सोमबार काठमाडौंमा युवा सङ्घ नेपालको केन्द्रीय सचिवालय ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जित दर्ता गराएको छ । राजधानीको कीर्तिपरस्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी पपुवा न्यु गिनी (पीएनजी) लाई १५ ...