१७ चैत २०७८, बिहिबार
फाइनलकाठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै फाइनलको यात्रा निश्चित गरेको ...
१७ चैत २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको धोबी खोलास्थित सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार बिहान पुलमुनि फोहोरको डङ्गुरसँगै शव भेटिएको हो । फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । फोहोरको ...
१७ चैत २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्ता गठबन्धन दलहरुबीच स्थानीय तह निर्वाचनमा वडा तहदेखि नै तालमेल गरेर जाने निर्णय गरेका छन् । आज बिहान बसेको गठबन्धन दलहरुको बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्न ...
१७ चैत २०७८, बिहिबार
साङ्केतिक तस्वीर कञ्चनपुर — आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ...
१७ चैत २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौं – सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । आज बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको ...
१७ चैत २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन (वि.सं.२०७९) मा सत्ता गठबन्धन दल एकतावद्ध भएर अघि बढ्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन दल ...
१७ चैत २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन आफूहरुले वैकल्पिक बाटो खोजिरहेको ...
१७ चैत २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० ...
१७ चैत २०७८, बिहिबार
फाइल तस्वीर पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा वाहाँले देशमा चुनौती ...
१७ चैत २०७८, बिहिबार
फाइल तस्वीरअछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् । ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार ...