१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार ★   दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय ★   सभापति कप फुटबलः सङ्कटा क्लब विजयी ★   चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस ★   लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीयः उपराष्ट्रपति यादव ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ विजयी ★   अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक ★   इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

समाचार

चेन्नईमाथि पञ्जावको सानदार जित

मुम्बई – १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको ...

भरतपुर महानगरपालिमा काङ्ग्रेस र माओवादी दुवैको दावी, काङ्ग्रेस एक्लै चुनावमा जाने निर्णय

फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकामा यस पटक कुनैपनि हालतमा नेपाली काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला पार्टीले निर्णय गरेको छ । चितवन जिल्लामा नेपाली काङ्ग्रेसको गढ मानिंदै आएको भरतपुर महानगरपालिकामा अघिल्लो पटक नेकपा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री ...

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय दर्नालको मृत्यु

काठमाडौं – काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ ...

बाघको आक्रमणबाट एक जनाको मृत्यु

फाइल तस्वीर चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेको बताइएको छ । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको ...

साक्रामेन्टोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १२ घाइते

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । साक्रामेन्टोको रेस्टुरेन्ट तथा बारहरु रहेको मध्य क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड ...

चरम आर्थिक सङ्कटको चपेटामा श्रीलङ्का, नागरिकहरु आन्दोलनमा, सबै मन्त्रीले दिए राजीनामा

कोलम्बो–श्रीलङ्कामा चरम आर्थिक भएपछि त्यहाँका सबै मन्त्रीहरुले एकसाथ राजीनामा दिएका छन् । पछिल्लो समय श्रीलङ्काले आर्थिक समस्या झेल्दै आएको छ । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सरकारका ...

मेयरसहित वेदकोटका जनप्रतिनिधिहरु समाजवादीमा प्रवेश

धनगढी – कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिहरु नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । वि.सं.२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो । ...

प्रतिगमनविरुद्धको खबरदारी जारी छ, स्थानीय चुनावले प्रतिगमनकारी झारपात सबै साफ गर्छ : प्रचण्ड

बर्दिबास – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउनुभएको छ । बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आसन्न ...

देशभर थप २३ जनामा कोरोना पुष्टि, ६६ जना सङ्क्रमण मुक्त

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ५ हजार ८ सय ४७ जनामा पीसीआर विधिबाट र १ हजार ६२ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ...

पच्चीस फिट गहिरो इनारमा हामफालेर एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर घोराही – दाङमा इनारमा हामफालेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् । चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि ...