१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना ★   व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै ★   भियतनाम प्रहरीद्वारा अवैधरूपमा डलर कारोबार गर्ने एक गिरोहलाई कारबाही ★   टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका ★   प्रविधिले जोगाएको नेपाली अण्डाको बजार ★   भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त ★   स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण, उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज ★   देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड ★   ओझेलको कबड्डी व्यावसायिकतातर्फ ★   महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन ★   विकासलाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह ★   इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै ★   सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? ★   अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने ★   दुई करोड २९ लाखमा बन्यो प्रहरीचौकी भवन ★   आखेटोपहारसहित दुई जना पक्राउ ★   शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली ★   पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन ★   कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डीन नियुक्त ★   भरुवा बन्दुकसहित एक जना पक्राउ

समाचार

हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग होः वरिष्ठ नेता पौडेल

फाइल तस्वीरललितपुर– नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताउनु भएको छन् । ललितपुरको सानोपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो धारणा राख्नु ...

गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं भन्याः सभापति देउवा

फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्री समेत रहनुभएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्तासाझेदार दलहरुबीच गठबन्धन गर्नुको विकल्प नरहेको बताउनु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले चुनावी गठबन्धनको विकल्प नभएको ...

दुग्ध विकास संस्थान महाप्रवन्धक र भूमि आयोगमा सदस्य नियुक्त

फाइल तस्वीरकाठमाडौं– आज बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रवन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । नवनियुक्त महाप्रवन्धक झा ...

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

साङ्केतिक तस्वीर काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका ...

प्रधानमन्त्री देउवा चैत १८ गते भारत जाने निश्चित

फाइल तस्वीरकाठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री देउवा चैत १८ शुक्रबारदेखि २० गतेसम्म भारत भ्रमणमा जानुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री ...

छाङ्गरुमा टेलिफोन सेवा अवरुद्ध

फाइल तस्वीर दार्चुला — व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ ...

राष्ट्रपति भण्डारी पोखरामा

फाइल तस्बिरकास्की — राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनु भएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी पोखरा आउनु भएको हो । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आउनु भएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा ...

टर्कीको स्तानबुलमा रुस र युक्रेनबीच भोलि वार्ता हुने

रुस र युक्रेनबीच वार्ताको फाइल तस्वीर किभ– युक्रेन र रुसबीच वार्ता हुने भएको छ । युद्ध मैदानमा भिडिरहेका यी दुवै राष्ट्रबीच भोलि मङ्गगलबार भौतिक उपस्थितिमा वार्ता हुन लागेको छ । यी दुई देशबीचको टर्कीको राजधानी ...

मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

साङ्केतिक तस्वीर चितवन — चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । खोलेसिमलबाट मिलीजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै ...

आजदेखि त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता हुँदै, पहिलो खेल नेपाल र पीएनजीबीच हुने

फाइल तस्वीरकाठमाडौं– कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त खेल नेपालसहित मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीच हुने भएको हो । आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुने ...