०६ असोज २०८१, आइतबार
भर्खरै
★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण

समाचार

एन्फाको आयोजनामा सी डिभिजन लिग आजदेखि सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँन लागेको छ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण उक्त समयमा ...

नुवाकोटमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना

काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्श समेत दिइएको छ ।वडा नं १० बेलकोटस्थित ...

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन ...

आज देशभर ४८ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप ४८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ । हालसम्म ...

माओवादी केन्द्रद्वारा केन्द्री कार्यसमितिको बैठक आह्वान

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बोलाएको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।उहाँका अनुसार बैठक बिहान ...

दारेगौंडामा नौ देशका झण्डा

काठमाडौं – बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखरामा रहेको दारेगौंडा पहाडमा फहराईएका नौ देशका राष्ट्रिय झण्डा । आन्तरिक र वाह्य पर्यटकलाई अपनत्वको महशुस गराउन राष्ट्रिय झण्डाहरु फहराईएको छ । —रासस ...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं – जसपा का नेताहरुसँग छलफल गर्नु भन्दाअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ...

संसदीय दलको नेता चयन गर्दै जसपा

काठमाडौं – पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता ...

आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छः अध्यक्ष दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी प¥यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ । त्यस्तो आन्दोलन हिंसात्मक नहुने समेत अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।बुटवलमा आज राष्ट्रिय ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । बिहीबार सुनको मूल्य सामान्य बढेता पनि शुक्रबार भने ६ सय रुपैयाँले घटे्को छ ।बिहिबार ८६ हजार ८ सय रुपैयाँमा ...