२२ चैत २०७८, मङ्गलबार
जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...
२२ चैत २०७८, मङ्गलबार
तस्वीर: एएफपीकिभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रुसद्वारा युक्रेनमाथि भएको युद्धलाई रोक्न केही समयदेखि युक्रेन र रुसका वार्ताटोलीबीच प्रत्यक्ष र भच्र्युअलमाध्यमबाट संवाद चलिरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुँदै छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका ...
२२ चैत २०७८, मङ्गलबार
कलैया – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले कलैयामा सोमबार आयोजना गरेको सभामा खाँणले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतथा सफा रहने छ । प्रदेश १ को पहाडी ...
२२ चैत २०७८, मङ्गलबार
तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको एक कार्यक्रमकाबीच लोकार्पण गर्दै उहाँले काठमाडौं ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अङ्क घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ दशमलव ४७ ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन वि.सं.२०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । आज निर्वाचन आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा २ हजार ९ सय ४२ जनामा पीसीआर विधिबाट र २ हजार १ सय १७ जनामा एन्टिजेन विधिबाट गरिएको ...