०६ असोज २०८१, आइतबार
भर्खरै
★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

समाचार

विधिवत रूपमा देशभर होलीको सुरुआत

काठमाडौं – आजबाट देशभर होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ ः २६ बजे तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता रहेको छ ।फाल्गुन महिनाको पूर्णिमाको ...

राष्ट्रपति भोलि २ दिने राजकीय भ्रमणका लागि बंगलादेश जाँदै

काठमाडौं – २ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारीहरु समेत ...

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्था सामान्य

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरेकोमा खनालको नीजि सचिवालयले आपत्ति जनाएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जमनकारी अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै ...

पूर्वप्रधानमन्त्री कोइरालाको ११ औं स्मृति दिवस मनाइँदै

काठमाडौं—नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको ...

ओलीले बोलाएका कुनै पनि बैठकमा सहभागी नहुन नेपालको आग्रह

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने निश्चित भएको छ । बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १६ पुग्यो

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।आज ...

हवाई भाडा वृद्धि

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।सङ्घले आज विज्ञप्ति ...

महान्यायाधिवक्तामा बडाल नियुक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गर्नु भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । रमेश बडालको आइतबार सपथग्रहण राखिएको छ ...

‘समृद्धिका लागि वन’ परियोजनाका लागि २ अर्ब ८० करोड सहयोग

काठमाडौं – विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु ७१ करोड अनुदान र रु २ अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन ...

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्छः पम्फा भुसाल

काठमाडौं – माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले ओलीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ...