१० चैत २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । ...
१० चैत २०७७, मङ्गलबार
सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ । विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसँगको लडाईमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिनुभएको छ । उहाँले आफू पार्टीमा विकर्सित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्ताहरुलाई ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर ८६ हजार ७ ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलको नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ््ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हँुदै गएको छ ।लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – सत्ता समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नको लागि बालुवाटारमा पुगेका छन् ।अध्यक्ष महन्थ ठाकुरसहित नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मण लाल कर्ण बालुवाटारमा पुगेका छन् । ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बंगलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताउनुभएको छ । मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रलाई कानुन व्यवसायीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जान सुझाब दिएका छन् । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य र कानुन व्यवसायीको छलफलमा नेकपा नामको विवादका बारेमा ...