११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तमोर करिडोरमार्फत् टिप्ताला क्षेत्रमा पुग्यो गाडी ★   चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती ★   हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छः सभामुख घिमिरे ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार ★   दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय ★   सभापति कप फुटबलः सङ्कटा क्लब विजयी ★   चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस ★   लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीयः उपराष्ट्रपति यादव

समाचार

गोली प्रहार गरी एक युवकको हत्या

मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली ...

थापाको सालिक अगाडि ओलीको पुत्ला दहन

बुटवल – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । ओलीले नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा नेपाल मगर युवा सङ्घको एक समूहले ...

कस्तो रहला त आज दिनभरको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा ...

काठमाडौंको मुटुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको मुटु बाफलमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–२ का किशोर सुवेदी रहेको प्रहरीले जनाएको छ । आज बुधबार दिउँसो बाफलमा टाटा योद्धा गाडीले ठक्कर दिंदा ...

वायु प्रदूषणकै कारण वर्षेनी ३७ हजारभन्दा बढीले अकालमा ज्यान गुमाएका छन् : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं – नेपालमा वर्षेनी वायु प्रदूषणका कारण ३७ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्षेनी बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वमा हरेक दश जनामध्ये ...

देशभर १३ जनामा कोरोना सङ्क्रमण, ५७ सङ्क्रमणमुक्त

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा पीसीआर विधिबाट र १ हजार ४ सय ४९ जनामा ...

‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ तयार

काठमाडौं – सरकारले लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ । बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसार–पसारका कारण विश्वव्यापी रुपमा आपराधिक क्रियाकला वृद्धि भएको र युवा ...

नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं – एसियाली विकास बैंकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने दावी गरेको छ । एडीबीले आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ ...

त्रिवि सेवा आयोगद्वारा यी पदका लागि दर्खास्त आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो । प्रकाशित सूचना ...

राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो महाधिवेशन आजदेखि सुरु, कार्यक्रम ओलीद्वारा उद्घाटन गरिने

काठमाडौं – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम ...