१९ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वडामै योजना सम्झौता : समय र खर्चको बचत ★   यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य ★   पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रति लिटर कति ? ★   एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकको काम सुस्त ★   चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण ★   चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध ★   जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई ★   शालीनदीस्थित माधवनारायणका व्रतालु दोस्रो परदेश यात्राको तयारीमा ★   आजको मौसम: तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो ★   अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का ★   पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग ★   मुक्कुम्लुङका अभियन्ता भन्छन्ः विकासका अवधारणा परिवर्तन गरौँ ★   टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता ★   ‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’ ★   ‘सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल’ ★   भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ ★   अभौतिक मुद्राको सङ्गठित कारोबारी पक्राउ ★   शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने ★   बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन ★   प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

समाचार

बैंकिङ कसुर गरी फरार रहेका घिमिरे पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका ...

हवाई सेवा बन्द गर्नु गैरकानुनी र गैरजिम्मेवारीपूर्ण कार्यः प्राधिकरण

फाइल तस्वीरकाठमाडौं – नेपाल नागरिक उड्डयन प्राविधिकरणले हवाई उडान नियमित गर्न नेपाल वायु सेवा सञ्चालक सङ्घलाई निर्देशन दिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि देशैभरका हवाई उडानहरु बन्न गर्ने घोषणा गरेपछि प्राधिकरणले हवाई ...

एकाबिहानै गयो ६.१ म्याग्निच्युडको भूकम्प, मानिसहरू चिच्याउँदै घरबाहिर

काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...

सीटीईभीटीद्वारा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय ...

देशभर बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली ...

लेवनानी प्रधानमन्त्री र नेपाली सेनाका प्रधानसेनापतिबीच शिष्टाचार भेट

लेवनानका प्रधानमन्त्री मिकाती र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा । तस्वीर सौजन्यः नेपाली सेना काठमाडौं – लेवनानको भ्रमणमा पुग्नु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र त्यहाँका प्रधानमन्त्री नाजीव आदमी मिकातीबीच आज शिष्टाचार भेटवार्ता भएको ...

सत्तारुढ दलका सांसदहरुद्वारा नै सदनमा सरकारको विरोध

फाइल तस्वीर काठमाडौं – सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले नै संसदमा चर्को आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको कडा आलोचना गरेका हुन् । आज मङ्गलबारको प्रतिनिधिसभा ...

भुस्या कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते, कुकुर व्यवस्थापनको लागि दबाब

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजिबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो । ...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मूल्यवृद्धिका बारेमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट ...